गलत सूचना, दुष्प्रचार र डिपफेक : राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक संरचनामा गम्भीर चुनौती
डिजिटल प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाहको गति अभूतपूर्व रूपमा तीव्र बनेको छ। सामाजिक सञ्जाल, अनलाइन समाचार पोर्टल, म्यासेजिङ एप र कृत्रिम बुद्धिमत्ता(एआई) आधारित उपकरणहरूले सूचना उत्पादन, वितरण र उपभोगको स्वरूप...