डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न पाउनुपर्ने मागमा अन्तरिम आदेश दिन अस्वीकार
उच्च अदालत पाटनले डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन दिन पाउनुपर्ने माग राख्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार अदालतले प्लेयर सुलोसन नेपालले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै...