अर्थ डा. वाग्लेको १०० दिने उपलब्धि सार्वजनिक, कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका काम अघि बढेको दाबी
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेपछिका पहिलो १०० दिनमा अर्थ मन्त्रालय तथा मातहतका निकायबाट सम्पन्न भएका प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरिएको छ। मन्त्रालयले कानुनी तथा नीतिगत सुधार, सार्वजनिक...