अप्रिल फुलको अवसरमा नेपाल प्रहरीद्वारा डिजिटल सचेतनामूलक सन्देश
काठमाडौँ । अप्रिल फुलको दिनलाई लक्षित गर्दै नेपाल प्रहरीले नागरिकहरूलाई सचेत गराउने डिजिटल सन्देश प्रवाह गरेको छ। नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत ‘स्क्यान मी’ भनेर एक सन्देश प्रकाशित गरेको...