डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्ष (आव) देखि लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू...