परराष्ट्र मन्त्री डा. राणाले भनिन्-‘प्रविधिको द्रूत विकासलाई पछ्याउन सक्नुपर्छ’
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रूत तथा नवीनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताएकी छन् । नयाँ दिल्लीमा जारी राइसिना डायलग...