विभिन्न अस्पताल व्यवस्थापन समिति अध्यक्षसहितका पदाधिकारी नियुक्त
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न अस्पतालका पदाधिकारी नियुक्त परेको छ । मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैसी...