नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच खानेपानी तथा ढल व्यवस्थापन र भन्सार तथा लजिस्टिक्स सुधारसम्बन्धी दुई परियोजनाका लागि कुल १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर...