स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेती दिए राजीनामा
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् । उनले मङ्गलवार स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् । पूर्व स्वास्थ्य सचिव...