गृहमन्त्रीले राजीनामा दिन हुन्न : डा. दीक्षित
काठमाडौँ । राजनीति विश्लेषक डा. सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने बताएका छन् । आज रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकारसँगको भेटघाटमा सरकारले...