‘एसिया-प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले आज ‘एसिया-प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन) सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरूलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिएकी छन् । साथै उनले...