‘दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बीमा सुधारमा उल्लेख प्रगति भएको छ’ : स्वास्थ्य मन्त्री गौतम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले आफू मन्त्री भएपछिको दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत...