काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
मधेस केन्द्रित आन्दोलनबाट उदाएको नयाँ पार्टी हो, जनमत पार्टी । डा. सी.के. राउतले नेतृत्व गरेको जनमत पार्टीले संघीय संसदमा ६ सिट जितेको छ । सांसद संख्या कम रहे पनि पार्टीले...