कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यसहित ४ नेताले छोडे जनमत पार्टी
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय पदाधिकारीसहित चार नेताले पार्टी परित्याग गरेका छन् । एक केन्द्रीय कार्यकारिणी सदस्यसहित दुई केन्द्रीय सदस्य र एक जिल्ला सदस्यले पार्टी परित्याग गरेका...