प्रदेश तेक्वान्दो सङ्घद्वारा डा. पाँडेलाई सम्मान
धनगढी । सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले डा. सिद्धार्थ विक्रम पाँडेलाई सम्मान गरेको छ । सङ्घलाई लामो समयदेखि सहयोग गर्दै आएका डा.पाँडेलाई सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवास शाहीले खादा तथा...