अख्तियारकी आयुक्त सावित्री गुरुङको अवकाश, २ आयुक्तको पद खाली
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सावित्री थापा गुरुङले अवकाश लिएकी छिन् । आफ्नो ६ बर्षको कार्यकाल पुरा गरेर उनले बुधवारदेखि अवकाश पाएकी हुन् । बुधवार टंगालस्थित आयोगको केन्द्रिय...