कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का नियुक्त
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्कालाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले दैलेखका खड्कालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। यसअघि कर्णाली प्रदेश...