२५ फाल्गुन २०८०, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. शैलेषमणि पोखरेल
काठमाडौँ । सरकारले पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा चिकित्सा शास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेललाई नियुक्त गरेको छ । पोखरेललाई रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि उपकुलपति...