एनआरएनएमा महेश श्रेष्ठ नेतृत्वको समूहलाई परराष्ट्र मन्त्रालयले दियो मान्यता
काठमाडौँ । डा. शेष घलेको नेतृत्वमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनपछि परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा म्याद थपका लागि आफैँले दिएको निवेदन फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ ।...