केन्द्रीय सदस्य मनोनयनपछि डा. शेखर कोइराला पक्षको आन्तरिक छलफल
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट नेताहरूसँग समसामयिक राजनीतिक विषयमा परामर्श बैठक गरेका छन्। पार्टी सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा...