खाजाका लागि दिएको पैसा घुस नहुने छानबिन समितिको ठहर
काठमाडौँ । समकक्षता (इक्युभ्यालेन्ट) लिन ५ हजार रुपैयाँ घुस दिएको आरोप लगाएका सांसद वीरेन्द्र महतोले झुटो बोलाएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले समकक्षता...