‘प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैन’ : सञ्चार मन्त्री तिमल्सिना
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट गरेका छन् । प्रतिनिधि सभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको...