डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा बढुवा
काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सचिवमा प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको...