स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल अनुगमन तीव्र, सेवाग्राहीमैत्री व्यवहारमा जोड दिन निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधारअन्तर्गत तय गरिएको एक सय बुँदे कार्ययोजनाको कार्यान्वयनलाई अगाडि बढाउँदै स्वास्थ्य सेवा प्रणाली सुधारमा अनुगमन गतिविधि विस्तार गरेको छ। गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित...