सिंहदरवारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्य योजना निर्माण गर्ने बताएका छन् । बुधबार दिउँसो सिंहदरवार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि...