डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डा. शर्मा
काठमाडौँ । नारी शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा डा. रुद्र शर्मा चयन भएका छन्। क्याम्पसको आज सम्पन्न साधारण सभाले डा. शर्माको अध्यक्षतामा २५...