सुत्केरीको मृत्यु भएपछि बुटवलको सिद्धार्थ अस्पतालका मेसु बस्यालमाथि कुटपिट
काठमाडौँ । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) का मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ। सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका डा. बस्यालमाथि कुटपिट गरेका हुन् ।...