नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा.अधिकारी मनोनीत
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अस्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा.राजु अधिकारीलाई मनोनयन गरिएको छ । एनआरएनएको...