माओवादीले लुटेको धन वित्तीय प्रणालीमा मिसिँदा नेपाल ग्रे लिस्टमा परेको डा. भट्टराईको जिकिर
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको दाबी गरेका छन् । एमाले बागमती प्रदेश...