अस्पतालको नाम दुरुपयोग गरेको भन्दै चिकित्सकलाई कारबाही गर्न मेसुले उठाए पत्र
काठमाडौँ । कोशी अस्पताल विराटनगरले अस्पतालको नाम दुरुपयोग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न प्रशासनलाई पत्र काटेको छ । कोशी अस्पतालका चिकित्सकले अस्पतालको नाम बोर्डमा राखेर अस्पताल बाहिर क्लिनिक सञ्चालन...