बीपी प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले दिए राजीनामा
काठमाडौँ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने अभिप्रायले पदबाट राजीनामा दिएको डा. रेग्मीको भनाइ छ । यसअघि वीपी...