डिआइजी मनोज केसीको सरुवाबारे रास्वपाले उठायो प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले डिआइजी मनोज केसीको सरुवालाई लिएर आपत्ति जनाएको छ । संसद बैठकमा बोल्दै रास्वपा सांसद हरि ढकालले विश्वासको मत लिएको दुई दिनभित्र अब्बल राष्ट्रसेवकको सरुवा गरिएको...