कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले कर्णाली स्वास्थ्य विज्ञन प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । अदालतले आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा उपकुलपति...