कोही आफ्नो पार्टी फुटाएर लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन् : डा.भीम रावल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको प्रतिक्रिया दिँदै आफ्नो पार्टी फुटाएर कोही पनि अरूका सामु लम्पसार पर्न गठबन्धनमा सामेल नभएको...