‘कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याए, अहिले मनपरी गर्दैछन्’-भीम रावल
काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने गरेको आरोप लगाएका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको...