आउनुस् एमसीसी सम्झौता कहाँ-कहाँ राष्ट्रघात छ म देखाइदिन्छु : रावल
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी अनुमोदन गर्नेलाई इतिहासले राष्ट्रिय गद्धार अंकित गर्ने बताएका छन् । एमाले अछाम–काठमाडौँ सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले संसदमा चिच्याएर...