कर्मचारीको सेवा, सुविधा सकिने जति गरिरहेका छौँ, नसक्ने कुरा गर्न मिल्दैन : महासचिव गौतम
काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले नेपाल निजामती कर्मचारी युनियनले संसद सेवाका बारेमा सधैँ नकारात्मक पक्षहरूको मात्रै उठान गर्नु नहुने बताएका छन् । बुधवार संसद सेवा दिवसको अवसरमा...