सञ्चालनमा आयो डा. भगवान् कोइरालाको नेतृत्वमा बनेको बहुविशिष्टीकृत बाल अस्पताल
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको नेतृत्वमा बनेको बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालनमा आएको छ । बालबालिकाको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले खोलिएको अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड...