‘संविधानले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार दिएको छ, प्रहरीले मुख थुन्न मिल्छ ?’
काठमाडौँ । राष्ट्रिय सभा सांसद डा.बिमला राई पौड्यालले प्रहरीले युवाहरूको मुख थुनेको विषयमा सरकारले जवाफ दिनु पर्ने बताएकी छिन्। मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा...