एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
काठमाडौँ। नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन्। संघीय संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को प्रस्तावमा उनलाई सर्वसम्मत रूपमा चयन गरिएको हो। डा. दंगाल...