राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोद कुमार यादव
काठमाडौँ । राष्ट्रिय चिकित्सा विज्ञान राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद कुमार यादव नियुक्त भएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय...