डा. श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त
काठमाडौँ । सरकारले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेको हो...