राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा पौड्याल विजयी
काठमाडौँ । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै डा. पौड्याल विजयी भएका हुन् । पौड्यालले...