दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा
काठमाडौँ। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मंगलवार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको...