परराष्ट्रमन्त्रीसँग राजदूतद्वयको भेट
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि अरब गणतन्त्र इजिप्ट र कतारका राजदूत तथा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधिले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । इजिप्टका राजदूत नोहा...