गङ्गालाल हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा.रेग्मी र डा.गौतम नियुक्त
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद गङ्गालाल हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा.नवीन्द्र गौतमलाई मनोनीत गरेको छ । सोमबार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले यी...