श्रीलङ्काको केन्द्रीय बैङ्कमा नयाँ गभर्नर नियुक्त
कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घेलाई नयाँ गभर्नर बनाएको केन्द्रीय बैङ्कले जनाएको छ । सरकारले उनीसँगै के एमएम सिरिवार्धनालाई...