नार्कमा कृषि मन्त्री भुसालको गैर कानुनी काम, अदालतको अवज्ञासँगै पटक-पटक कनिष्ठ नियुक्त
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल कानुनी शासनको धज्जी उडाउन उद्धत छन् । उनले गैर कानुनी काम मात्रै गरेनन् सर्वोच्च अदालतको आदेशको समेत अवज्ञा गरेका छन्...