प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति नबनाउन सुझाव
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् । आज (बुधवार) आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपकुलपति...