संस्कृत विश्वविद्यालयले भन्यो : ‘उपकुलपति नेपाल लगायतमाथि सुनियोजित आक्रमण’
काठमाडौँ । संस्कृत विश्वविद्यालयले उपकुलपति प्रा. डा धनेश्वर नेपाल लगायतमाथि सुनियोजित आक्रमण भएको बताएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष भोजराज जोशीले विज्ञप्ति निकालेर सुरक्षाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराएका हुन् । उपकुलपति...